२०८३ वैशाख १२ शनिवार , ०७:०४:४६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गराउँदा व्यक्तिको जैविक तथ्याङ्क अर्थात ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन लागेको छ । राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा यो बाध्यता हटाउन लागिएको आयोगले […]

बिहिवार, कार्तिक २७, २०८२

दमक । दमक नगरपालिका वडा नं. ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौला माथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । सरकारले यस वर्ष धानको उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको विश्लेषणका आधारमा झन्डै ३ लाख मेट्रिक टन उत्पादन घट्ने अनुमान गरेको हो । गएको […]

बुधवार, कार्तिक २६, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ […]

बुधवार, कार्तिक २६, २०८२

विराटनगर । कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गर्नु भएको हो । प्रदेश प्रमुखले नियुक्त गर्नेछन् । भ्रष्टाचार […]

बुधवार, कार्तिक २६, २०८२

विराटनगर । कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ । कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् । निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा […]

बुधवार, कार्तिक २६, २०८२

झापा । झापामा एकैदिन १२ वटा सडक दुर्घटना भएका छन्। मंगलबार भएको ती दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–७ का […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । यो वर्ष मनसुजन्य विपद्का कारण १४० जनाको ज्यान गएको छ । यस वर्ष पहिरोका कारण ६७, बाढीका कारण ३७, वर्षाका कारण सात र चट्याङ लागेर २९ जनाको ज्यान गएको हो । अन्य ३० […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाडेको छ। बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिनुभएको हो। विप्लवले २०८० सालमा चार दलको सहभागितामा गठन […]

बुधवार, कार्तिक २६, २०८२