२०८२ माघ ५ सोमवार , १०:११:०६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरल र प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुने बताएका छन् । लोक सेवा आयोगको ७५ औँ वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै […]

आइतवार, असार १, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोकसेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले योग्यता, निष्पक्षता […]

आइतवार, असार १, २०८२

झापा । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले […]

आइतवार, असार १, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी […]

आइतवार, असार १, २०८२

फिदिम । भारतको प्राविधिक सहयोगमा पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । […]

आइतवार, असार १, २०८२

काठमाडौं । प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक […]

आइतवार, असार १, २०८२

काठमाडौं । लगातारको वर्षाले नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेको छ । अहिले धनकुटाको मछुवाघाटमअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । यस्तै देशका अरू केही […]

आइतवार, असार १, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य लगायत योजनामा वडाले सन्तोषजनक काम गरेको पाइएको छ । शिवसताक्षीको दक्षिणी क्षेत्रमा पर्ने वडाले नगरबाट विनियोजित वडा शिलिङ्ग बजेटलाई परिचालन […]

आइतवार, असार १, २०८२

गोपाल काफ्ले मैले यो वर्ष कर्णाली प्रदेशको पहाडी जिल्ला यात्रामा रहँदा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा ताल अवलोकन गर्ने अवसर जुटाएँ । सुदुर पूर्वको बासिन्दा, त्यो पनि कामकाजी ब्यक्तिलाई हप्तौंको यात्रा अवसर कम मात्रामा नै हुन्छ […]

शनिवार, जेठ ३१, २०८२

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा विवेक पुर्याएर नै सत्तारुढ दलहरूसँग आफ्नो पार्टीले सहमति गरेको बताएका छन् । झापाको दमकमा पार्टीका विभिन्न पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सभालाई सम्बोधन […]

शनिवार, जेठ ३१, २०८२