२०८२ माघ ५ सोमवार , १०:१०:३१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपालमा वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिमको कारक रहेको पाइएको छ । मानिसहरूको मृत्यु र अपाङ्गताका लागि वायु प्रदूषण पहिलो जोखिम कारक रहेको विश्व बैंकले भखैरै प्रकाशन गरेको प्रतिवेदनले देखाएको हो […]

मङ्गलवार, असार ३, २०८२

इलाम । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि […]

मङ्गलवार, असार ३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवाकेन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायहरुसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा सोमबार आयोजित संवादमा नगरभित्र न्यूनतम रोजगारी सृजना, स्थानीय स्रोत साधनको परिचालन, […]

मङ्गलवार, असार ३, २०८२

मेचीनगर । लघु उद्यम गरिरहेका र नयाँ गर्न चाहानेहरुलाई मेचीनगर नगरपालिकाले सीप र दक्षता दिएर उद्यमी बनाउन लागिपरेको बताइएको छ । नगरपालिकाको आर्थिक विकास शाखाले प्रत्येक वडामा व्यवसायी बन्न चाहानेहरुलाई सीप र दक्षता दिएर उद्यमी […]

मङ्गलवार, असार ३, २०८२

कमल । नेकपा एमाले कमल गाउँकमिटीले सोमबार गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । मुख्य जनसरोकारका विषयलाई समेटेर गाउँकमिटीका अध्यक्ष हरि ढकाल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापन पत्र […]

मङ्गलवार, असार ३, २०८२

ललितपुर । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) […]

सोमवार, असार २, २०८२

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाअधिवेशन २०८३ भदौमा आयोजना गरिने बताएका छन् । नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सोमबार बिर्तामोडमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु […]

सोमवार, असार २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यस अगाडि रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल […]

सोमवार, असार २, २०८२

बिर्तामोड । नगरबासीको आवश्यकता पहिचान गर्दै बिर्तामोड नगरपालिका कृषिजन्य व्यवसाय, पशुपन्छी पालन गरी दूध तथा मासु उत्पादन र माछा पालन गर्ने किसानका लागि मद्धत गर्न निरन्तर अग्रसर भएको पाइएको छ । यही परिदृश्यलाई आत्मसाथ गरी […]

आइतवार, असार १, २०८२