२०८२ मंसिर २, सोमवार , ०२:५९:३५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री […]

आइतवार, चैत १०, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले हिमनदीहरू क्रमशः […]

आइतवार, चैत १०, २०८१

झापा । झापा बिर्तामोडका उमेश राई (जीवन) ले १७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली फिटनेसबाट सहभागी भएका उनले दोस्रोपटक उपाधि जितेका हुन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको […]

आइतवार, चैत १०, २०८१

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने सङ्केत नगर्ने बताइएको […]

आइतवार, चैत १०, २०८१

काठमाडौं । नेपालमा रहेका नदीनालामा वार्षिक दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने गरेको छ । तर उपलब्ध पानीको बहुउपयोग हुन नसक्दा त्यत्तिकै खेर जाने गरेको छ । सरकारले गरेको एक अध्ययनअनुसार सरदर १२ […]

आइतवार, चैत १०, २०८१

झापा । एशियाली राजमार्गअन्तर्गत झापाको काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नतिको काम सुस्त भएको छ । एशियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डमा सडकलाई एशियाली राजमार्गका रूपमा स्तरोन्नति […]

आइतवार, चैत १०, २०८१

झापा । झापाको बुद्धशान्ति ४ मा पर्ने मेची राजमार्गबाट सशस्त्र प्रहरीले शुक्रबार १६३६ किलो गाँजासहित दुईवटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ । ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई […]

शनिवार, चैत ९, २०८१

मेचीनगर । घरेलु हिंसा, बलात्कार लगायतमा उत्पीडन र शोषणको चपेटामा नपरुन् र कानुनका कुराहरु पनि जानुन भन्ने उद्देश्यले मेचीनगर नगगरपालिकाले विद्यार्थीहरुलाई कानुनी परामर्श दिएको छ । मेचीनगरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ११ का छात्रहरुलाई […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस […]

शुक्रवार, चैत ८, २०८१