२०८२ मंसिर २, सोमवार , ०१:५५:३४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । गर्मीयामसँगै आगलागीको जोखिम बढेको छ । विशेषगरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ । शहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धूप वा दियो बालेर रातभर छोड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले […]

मङ्गलवार, चैत १२, २०८१

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि […]

मङ्गलवार, चैत १२, २०८१

विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राईले महाधिवेशनमा निर्वाचन माग गरेका […]

मङ्गलवार, चैत १२, २०८१

विराटनगर । नेपाल जस्तो पहाडी मुलुकमा ‘हाइकिङ’ पर्यटन प्रवर्द्धनको राम्रो माध्यम पनि हो । उदाहरणका लागि, बराहक्षेत्र–१ अहिले हाइकिङ गन्तव्यका रूपमा चर्चित बन्दैछ । स्थानीयमाझ हाइकिङ लोकप्रिय बन्दैछ । कहिलेकाहीँ बाहिरबाट पनि हाइकिङ प्रेमीहरू यहाँ […]

सोमवार, चैत ११, २०८१

विराटनगर । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल १० महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले हस्ताक्षर गरेको सूचनामा १ बजे मतदाता नामावली प्रकाशित गरेर […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । नेपालको गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको तथ्य सार्वजनिक गरिएको छ। यसमा विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहेको प्रतिवेदन सोमबार विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। ‘नेपालले चरम गरिबी लगभग निवारण गरेर […]

सोमवार, चैत ११, २०८१

झापा । झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत […]

सोमवार, चैत ११, २०८१

भद्रपुर । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका […]

सोमवार, चैत ११, २०८१