२०८२ पौष ३ बिहिवार , १२:४९:०० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका […]

बुधवार, वैशाख १७, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । सरकारले नेपाललाई असार मसान्तभित्र सडक बालबालिका मुक्त देश बनाउने तीन चरणको ठोस कार्ययोजना सार्वजनिक गरेको छ । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्मको उद्धार विवरण […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प […]

बुधवार, वैशाख १७, २०८२

मेचीनगर । अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले मेचीनगरमा विद्यालय खोल्न माग गरेका छन् । नगरपालिकाको महिला विकास शाखाले आज र भोलिका लागि आयोजना गरेको अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले […]

मङ्गलवार, वैशाख १६, २०८२

द्रोण अधिकारी ‘गुहेली’ शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात क्षेत्र अत्यावश्यक भएकाले बन्द हड्ताल मुक्त क्षेत्रका रूपमा परिचित छन् । संसारका कुनै पनि देशमा अत्यावश्यक क्षेत्र ठप्प हुन पाउँदैनन् । ती क्षेत्रभित्र समस्या भए तुरून्त राज्यले […]

मङ्गलवार, वैशाख १६, २०८२

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न हेलिकोप्टर कम्पनीहरूलाई पुनः जानकारी गराएको छ । उद्धार उडानका नाममा मानिस र सामान बोक्न थालेपछि उद्धार र निश्चित ठाउँसम्म सामान बोक्न अनुमति पाएका बाहेकका […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलबारको सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियालेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव […]

मङ्गलवार, वैशाख १६, २०८२

विराटनगर । मोरङमा सलाइन पानी उद्योग स्थापना भएको छ । मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना भएको हो । मोरङको बुढीगंगामा स्थापना भएको यो उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन […]

मङ्गलवार, वैशाख १६, २०८२