२०८२ पौष २ बुधवार , ०९:४०:४९ बजे

Sajhamanch

मुख्य समाचार

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टेजन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि अहिले रोकिएको अनुदान रकम आउँदो आर्थिक वर्ष आउनेमा सरकार आशावादी रहेको छ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा पाँच खर्ब ६८ करोड रुपैयाँ […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको यथार्थपरक बजेट ल्याएको दाबी गरेका छन् । आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक रहेको र आकारको विषयमा […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति आज शुक्रबार सार्वजनिक हुने भएको काउन्सिलले जनाएको छ । गोरखापत्रभन्दा अघिको […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् । यो […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । सरकारले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा देशलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको […]

शुक्रवार, जेठ १६, २०८२

विराटनगर । १८औं गणतन्त्र दिवसको दिन कोशी प्रदेश सरकारले पत्रकारितामा क्रियाशील रहेका ७ जना अग्रज पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशमा रहेर सक्रिय पत्रकारिता गरिरहेका ७ जना […]

शुक्रवार, जेठ १६, २०८२