काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ शुरू भएको छ । योसँगै बजेटमा भएको व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले बजेटमा ल्याएका करका नयाँ दरहरू कतिपय जेठ १५ गतेदेखि कार्यान्वनमा आएको थियो भने विलासिता कर […]
झापा । झापामा एक बर्षभित्र ५३४ जना फरार अभियुक्त पक्राउ गरेका छन् । झापा जिल्ला अदालतबाट फैसला कार्यान्वयन भई फरार सूचिमा रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र मातहत प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले पक्राउ […]
झापा । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन […]
काठमाडौं । बितेको तीन महिनामा विपद्का घटनाबाट ९३ जनाको ज्यान गएको छ । विपद्मध्ये सबैभन्दा धेरै मौसमसँग सम्बन्धित घटनाका कारण ५४ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भयो । नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित […]
झापा । झापाको दमकमा निर्मित १८ तले ‘दमक भ्यूटावर’ भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका-३ दापगाछीस्थित दमक […]
काठमाडौं । सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो । मन्त्रालयले आज आयोजना गरेको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको छ । पौडेलले गएको शुक्रवार आउँदो वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसद्मा डेडलकको अवस्था आउन […]
झापा । झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो । स्वीकृतिपछि कम्पनीले कुल ९ करोड ५० […]