२०८२ कार्तिक ३०, शनिवार , ०८:४५:२८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदै छ । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ […]

बुधवार, वैशाख ३, २०८२

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका […]

बुधवार, वैशाख ३, २०८२

विराटनगर । तयारी नपुगेको भन्दै गत माघमा स्थगित भएको कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने पक्का भएको छ । प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयका संयोजक पवनकुमार तिमल्सेनाले विराटनगरमा आज पत्रकार […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताएका छन् । […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ । तर शिक्षकहरु कपी जाँच्न गएका […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अंग्रेजी महिनाको १ र १६ तारिकमा स्वचालित मूल्य समायोजन हुने नीति अनुसार भरे राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा औंल्याएका छन् । दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६८९ दशमलव २२ विन्दुमा पुगेको छ । […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा नरहेको बताएको छ । संवादको क्रममा मन्त्रालयले ७ वटा बुँदा देखाएको तर ती बुँदा शिक्षकको […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्रै वार्ता गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बसेर समस्या समाधान नभएको भन्दै […]

मङ्गलवार, वैशाख २, २०८२