२०८२ कार्तिक ३०, शनिवार , ०१:३६:२८ बजे

Sajhamanch

मुख्य समाचार

झापा । लोपोन्मुख मेचे समुदायले आफ्नो राष्ट्रिय पर्व वैशागु बथरको अवसरमा मेचीनगरमा वृहत् जनसांस्कृतिक कार्यक्रम गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा वैशाख ३ गते धाइजनमा वैशागु बथर पर्व मनाएको हो । […]

बुधवार, वैशाख ३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा बसोबास गर्ने राजवंशी समुदायले धुमधामका साथ सिरुवा पर्व मनाएका छन् । चन्द्रडाँगीमा आदिवासी समुदादयले आयोजना गरेको बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा […]

बुधवार, वैशाख ३, २०८२

झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो । वडा कार्यालयले कानुनबमोजिम […]

बुधवार, वैशाख ३, २०८२

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिर्तामोडका विभिन्न तीन वटा सडकको अनुगमन गरेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नेकपा (एमाले) बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडा […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् । बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनुपर्ने […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो । हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । हिजो (मंगलबार) साँझ […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । रुघाखोकीबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पताल एवम् क्लिनिकमा समेत बिरामीको चाप छ । रुघाखोकी लागेमा हप्ता दिनमा निको हुने गरेकामा पछिल्लो समय दुई हप्ताभन्दा […]

बुधवार, वैशाख ३, २०८२

इलाम । इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको छ । यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको छ । यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदै छ । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ […]

बुधवार, वैशाख ३, २०८२