२०८२ मंसिर २७ शनिवार , ०६:०४:१० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् । यो […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । सरकारले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा देशलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको […]

शुक्रवार, जेठ १६, २०८२

विराटनगर । १८औं गणतन्त्र दिवसको दिन कोशी प्रदेश सरकारले पत्रकारितामा क्रियाशील रहेका ७ जना अग्रज पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशमा रहेर सक्रिय पत्रकारिता गरिरहेका ७ जना […]

शुक्रवार, जेठ १६, २०८२

झापा । मुलुकको कार्यकारी जिम्मेवारीमा भएपछि जनतासँगको भेटघाट र छलफल व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ । तथापि आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटलाई भिन्न ढंगबाट व्यवस्थापन गर्दै आएका छन् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले । झापा […]

बिहिवार, जेठ १५, २०८२

झापा । अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणा गर्दै सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेट ल्याएको छ । संघीय सरकारका विभिन्न मन्त्रालयहरु मध्ये चार वटालाई खर्ब माथिको बजेट विनियोजन गरेको छ। बजेटमा […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् […]

बिहिवार, जेठ १५, २०८२

विराटनगर । सरकारले कोशी टप्पु देखि सगरमाथा सम्म पदमार्गको विकास गर्ने भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटले कोशीटप्पुदेखि सगरमाथा पदमार्ग निर्माण गर्ने उल्लेख गरेको छ । सरकारले कोशी प्रदेशमा पर्यटन […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । सरकारले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण गर्दै खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने बताए । झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले गएको वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा […]

बिहिवार, जेठ १५, २०८२