२०८२ कार्तिक २९, शुक्रवार , ०७:४०:१९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । २२ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान नै शुरू हुन सकेको छैन । वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरू गरेर पहिलो हप्तादेखि पढाइ सञ्चालन हुनुपर्ने भए पनि […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो । बोर्डले […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली राष्ट्रिय टोलीले आउँदो जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जानकारी दिएको हो । […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् । उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ । सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट प्रतिवेदन आउनासाथ संसद्‌बाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा उनले उक्त विधेयक संसद्मा प्रुस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएका छन् । बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै समस्या नरहेको […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबारबाहेक सबै दिन बसाल्ने प्रस्ताव भएको छ । सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो […]

बुधवार, वैशाख १०, २०८२