२०८२ माघ ३ शनिवार , १०:००:४१ बजे

Sajhamanch

मुख्य समाचार

खोटाङ । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक […]

सोमवार, साउन २६, २०८२

झापा । बिर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अर्ग्यानिक’ उत्पादन हुन् […]

सोमवार, साउन २६, २०८२

झापा । साउनको अन्तिम सोमवार आज देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुहरूको पूजा, अर्चनाका लागि भीड लागेको हो । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम , शिवसताक्षीको सताक्षीधाम, कचनकवलको […]

सोमवार, साउन २६, २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे.१ख. १७९९ नम्बरको बस र […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज चकमन्न रहयो । मर्मतका कारण मुख्य आवत जावतको द्वार दक्षिण ढोका पनि बन्द थियो । सिंहदरबार मात्रै होईन, काठमाडौ उपत्यकाका सबैजसो सरकारी कार्यालयहरु सुनसान रहे । गाईजात्राको […]

आइतवार, साउन २५, २०८२

झापा । झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन् । जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बि.क. सोही ठाउँकी २५ वर्षीया रविना बि।क। र १६ वर्षीया धनमाया बि.क. बिरामी भएको […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । सरकारले देशभरका सबै सहकारी सङ्घ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण बुझाउन निर्देशन दिएको छ । सहकारी विभागले निकालेको सूचनालाई आधार मान्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्न […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकासे वर्षाको निर्भरता अन्त्य गरी तराइमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षको खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार ६७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका घटनामा परेर ११७ जनाको ज्यान गएको छ […]

आइतवार, साउन २५, २०८२

काभ्रेपलाञ्चोक । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । […]

आइतवार, साउन २५, २०८२