२०८२ कार्तिक २८, बिहिवार , ०५:४८:०६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आज काठमाडौं उपत्यकासहितका सडकमा लामो र छोटो दूरीका सार्वजनिक गाडी चलेका छैनन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन् […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । आज जेठ १९, दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीलगायतको निधन भएको […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । मनसुनी प्रणाली अबको केही दिन कोशी प्रदेशबाट अघि नबढ्ने सङ्केत देखिएको मौसमविदले बताएका छन् । एक हप्तासम्म वर्षा कम र गर्मी धेरै हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए। कोशी प्रदेशमा मनसुनी वायु […]

सोमवार, जेठ १९, २०८२

सङ्खुवासभा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ […]

आइतवार, जेठ १८, २०८२

काठमाडौं । आजदेखि केही पुराना स्माटफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताएको भएपनि अन्ततः आज अर्थात् जुन १ देखि कार्यान्वयनन गरेको हो […]

आइतवार, जेठ १८, २०८२

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् । मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण […]

आइतवार, जेठ १८, २०८२

झापा । शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको […]

आइतवार, जेठ १८, २०८२

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका-२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर […]

आइतवार, जेठ १८, २०८२

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् । ७८ वर्षीय रसिक ५ […]

आइतवार, जेठ १८, २०८२

विराटनगर । कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो । कोशी लोकमार्गको […]

आइतवार, जेठ १८, २०८२