२०८२ असार २, सोमवार , ०३:२७:२४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गलत सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । ‘गलत सङ्गत […]

सोमवार, माघ २१, २०८१

झापा । झापामा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कनकाई नगरपालिका-१ जुकेकल्भर्टस्थित सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे. ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान साढे ४ बजे आफै अनियन्त्रित भई […]

सोमवार, माघ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ)क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ।यस अवसरमा आज बिहान नासल चोकमा वसन्त श्रवण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

सोमवार, माघ २१, २०८१

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षको कारोबार सम्बन्धी मध्यकालीन समीक्षा गरेको छ । संस्थाले शनिबार बिर्तामोडमा आफ्नो ‘पाइलट टिम’ र ‘क्रु’हरु एकत्रित गरेर २०८१ पौष मसान्तसम्मको लक्ष्य एवम् उपलब्धीको […]

आइतवार, माघ २०, २०८१

झापा । झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आज दिउँसो १ः१५ बजेदेखि दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा […]

आइतवार, माघ २०, २०८१

मोरङ । विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय आइतबार बिहान मानव कंकालसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीले उनलाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट बिहान ७ः४० बजेतिर पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा […]

आइतवार, माघ २०, २०८१

बिर्तामोड । जिल्लामा नै पहिलो पटक नगर खेलकुद विकास समिति बिर्तामोडले प्रथम अन्तरपालिका नकआउट महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म […]

आइतवार, माघ २०, २०८१

झापा । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताएका छन् । प्रेस चौतारी झापाले आज बिहान बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले […]

आइतवार, माघ २०, २०८१