२०८२ माघ २ शुक्रवार , १२:३२:०३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल खोल्ने बताउनुभएको छ । आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारसँग बोल्दै उहाँले राजनीतिक ‘कनेक्शन’ का आधारमा रोकिएका अनुसन्धानको ‘ब्रेक […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये अहिलेसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । कोशी राजमार्गका दुई वटा सडकखण्ड बाहेक देशभरका सबैजसो ठाउँका सडकमा अहिले निर्वाध रुपमा गाडी चलिरहेका छन् । नेपाल प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ को बरुण र मकालु गाउँपालिकाको एकुवामा […]

शुक्रवार, असोज १०, २०८२

काभ्रेपलाञ्चोक । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करिब ५ः२० बजे भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । आज दशैंको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ । दुर्गा भवानीको नौ रूपमध्ये पाँचौ रूप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो […]

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नविकरण पूर्ववतरुपमा सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक […]

बिहिवार, असोज ९, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गतको सातौं इकाइगत साधारण सभा आज बिहीबार बिर्तामोडमा सम्पन्न गरेको छ । झापामा २५, इलाममा ११, पाँचथरमा १ वटा र मोरङ […]

बिहिवार, असोज ९, २०८२

काठमाडौं । सरकारले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले […]

बिहिवार, असोज ९, २०८२

झापा । झापामा ट्राफिक प्रहरीले ड्युटी गर्नेहरुको संख्या क्रमश थप्दै गएको छ । जेन जी आन्दोलनमा अराजक समुहले कार्यालयमा आगजनी गरेपछि ट्राफिक प्रहरी विस्थापित भएका थिए । सडकमा सवारी व्यवस्थापन, चेकजाँचको मुख्य जिम्मेवार निकाय ट्राफिक […]

बिहिवार, असोज ९, २०८२