काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का ‘सुपर एट’मा प्रवेश गरेको छ । गएराति भएको खेलमा आयोजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो […]
गौरादह । झापामा सोमबारदेखि १६औँ राष्ट्रपति रनिङशील्ड जिल्लास्तरीय प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा गौरादहस्थित जनता माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । विद्यालय पसिरमा आयोजित एक समारोहका बीच कोशी […]
बिर्तामोड । मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको छ । भारतको दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा यूएईले दिएको १६१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर २ बलमा ५ विकेट […]
काठमाडौं । अफगानिस्तानका राशिद खान टी–२० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बनेका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत भारतको दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा आज भएको संयुक्त अरब इमिरेट्स ९यूएई० सँगको खेलमा २७ वर्षीय […]
झापा । झापा गोल्डकपको सातौैँ संस्करणमा आइपुग्दा च्याम्पियन टोली नयाँ टिम बन्ने पक्का भएको छ । उपाधिका लागि आज पहिलोपल्ट फाइनल पुगेको मछिन्द्र एफसीले सशस्त्र प्रहरीको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एपिएफले आयोजक झापा ११ […]
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा हिजो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा […]
काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । थाइल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग १८ रनले पराजित भयो । यूएईले दिएको […]
काठमाडौं । वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । नेपालले दिएको १३४ […]