२०८२ माघ २२ बिहिवार , ०३:५५:२४ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग बराबरी खेलेको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोल गरे । खेलमा नेपालले तीन पटक अग्रता लिए […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रन बनाएर अलआउट भयो […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई हराउँदै राष्ट्रिय लिग फुटबलमा विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा प्लानिङले पुलिसलाई १–० गोलले हराएको हो । प्लानिङको जीतमा शङ्कर रानाले […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि शुरु हुँदैछ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ । नेपाली […]

आइतवार, माघ ४, २०८२

बिर्तामोड । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तीब्र तयारीका बीच नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ […]

शनिवार, माघ ३, २०८२

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले विजयी शुरुआत गरेको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले हरायो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । यस्तै महिलातर्फ […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इयान हार्भेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आउँदो टी–२० विश्वकप तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै अनुभवी प्रशिक्षक […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । हरेक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम खेल्दैछन् । खेल बेलुकी ७ बजे दशरत रंगशालामा हुनेछ । यसअघि हिजो सातदोबाटो र सङ्कटाले बराबरी खेल्दा, लालीगुराँसले जावलाखेललाई हरायो । जीतपछि लालीगुराँसले ३ […]

शुक्रवार, माघ २, २०८२