काठमाडौं । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली हिजो भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । भोलिदेखि आउँदो शुक्रवारसम्म हुने प्रतियोगितामा तीन पुरुष खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्नेछन् । […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ । भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा […]
काठमाडौं । आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो । वेस्ट इन्डिजले दिएको १९६ […]
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जनजागृति क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको आजको पहिलो खेलमा आर्मीले जनजागृतिलाई ३–० गोलले हराएको हो । यो जीतसँगै आर्मीले ८ खेलमा १७ अङ्क जोड्दै पाँचौ […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बावे र दक्षिण अफ्रिका खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई […]
झापा । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर एट समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित निकालेको छ । हिजो बेलुकी चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो । पराजित भएसँगै जिम्बाबे एक खेलअगावै […]
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले जावलाखेललाई २–० गोल अन्तरले हराएको हो । हिजै भएका अन्य खेलमा नेपाल पुलिस क्लबले जनजागृती […]
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले जनजागृती युवा क्लबलाई हराएको छ । रशरथ रङ्गशालामा भएको खेलमा पुलिसले जनजागृतीलाई ७–० गोलको फराकिलो अन्तरले हराएको छ । पुलिसको यो दोस्रो जीत हो । यो जीतसँगै […]
काठमाडौं । श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । हिजो भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको […]