२०८२ माघ २२ बिहिवार , १२:१५:४७ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र २ स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् । टी–२० अलराउन्डर […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । जावलाखेल युथ क्लबलाई हराउँदै नेपाल एपीएफ क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा एपीएफले जावलाखेललाई २–१ गोलले हरायो । एपीएफका समिराज थोकरले २ […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी–२० विश्वकप–२०२६ मा सहभागी हुनेबारे अन्तिम निर्णय आउँदो सोमवारसम्ममा गर्ने भएको छ । पीसीबी अध्यक्ष मोहसिन नक्वीले सोमवार प्रधानमन्त्री शहबाज शरीफसँग भेट गरी विषयमा छलफल गर्नुभएको थियो । […]

मङ्गलवार, माघ १३, २०८२

शिवसताक्षी । शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार दुईवटा क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् । उक्त खेलमा विजयी भई कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन्। पहिलो […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भूटानलाई हराएको छ । थाइल्यान्डको बैंककमा रहेको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–१ गोलले हरायो । आजै हुने भारत […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले पहिलो विजयी प्राप्त गरेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला हिजो बेलुका भएको खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० गोलले हरायो । चर्च ब्वाइजका अबायोमी […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाल स्पोर्ट्स समिट कमिटीले ‘नेपाल स्पोर्ट्स समिट २०२६’को घोषणा गरेको छ । सम्मेलन यही माघ २२ गते काठमाण्डौमा आयोजना हुनेछ । सम्मेलनमा नेपालका खेल क्षेत्रका नीतिगत, पूर्वाधार, सज्यार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपालकी कराते खेलाडी एरिका गुरुङले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् । टर्किएको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिग २०२६ अन्तर्गत महिला ६८ किलोमाथि गएराति भएको फाइनल खेलमा […]

सोमवार, माघ १२, २०८२