शिवसताक्षी । शिवसताक्षी नगरमा जारी मेयर कप फुटबलको शुक्रबार भएको खेलमा वडा नं. ८ र वडा नं. ११ विजयी भएका छन् । पहिलो खेलमा वडा नं. ९ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ८ […]
काठमाडौं । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट बीचमै छोडेर स्वदेश फर्किएका छन् । आईपीएलमा गुजरात टाइटन्समा आबद्ध रबाडा व्यक्तिगत कारण देखाउँदै प्रतियोगिताको बीचमै स्वदेश फर्किएका हुन् । […]
काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई हराएको थियो । यस्तै […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे लखनउको घरेलु मैदानमा शुरू हुनेछ । प्रतियोगितामा लखनउ तीनमध्ये एक खेलमा जीत […]
काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५औं स्थानमै यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालको वरियता यथावत् रहेको हो । दक्षिण एशियामा भारत र माल्दिभ्सपछि नेपाल […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजोको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लगातार तेस्रो हार बेहोरेको छ । हिजोको खेलमा कोलकाता नाइट राइडर्सले हैदराबादलाई ८० रनले पराजित गरेको हो । कोलकाताको भने यो दोस्रो जीत हो । कोलकाताले […]
मेचीनगर । बाहुनडाँगी युवा क्लबको आयोजनामा आगामी बैशाखमा प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेल मैदानमा आयोजित आम भेलाबाट प्रथम बाहुनडाँगी च्यालेञ्ज कप गरिने जानकारी गराइएको हो । २०८२ […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा मेयर कप सुरु भएको छ । बिहीबार फुटबलतर्फको उद्घाटन खेलमा शिवसताक्षी वडा नं. ४ ले वडा नं. ५ लाई २ – १ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । जर्सी […]
काठमाडौं । अफगानिस्तानको १९ वर्षमुनिको टोलीले पहिलो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई ३०१ रनको लक्ष्य दिएको छ । मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनायो । […]