२०८१ पौष २४, बुधवार , १०:५१:१५ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमा समावेश नभएका इङ्गल्यान्डका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुने भएका छन् । गएको हप्ता सार्वजनिक भएको ५७४ जनाको सूचीमा नअटाएका आर्चरको नाम अहिले […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ । पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो । सातदोबाटोको एन्फा […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३८ वर्षीय जफरलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको लुम्बिनी लायन्सले जनाएको छ । […]

बिहिवार, मंसिर ६, २०८१

विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदीयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सार्वजनिक गरिएको हो । किंग्सले ‘ट्यालेन्ट हन्ट’ […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको संयोजनमा यही मङ्सिर ११ देखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं ।साफ अन्डर–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी माघ […]

बिहिवार, मंसिर ६, २०८१

झापा । स्पेनका चर्चित टेनिस खेलाडी राफेल नडालले सन्न्यास लिएका छन् । ३८ वर्षीय नडालले मङ्गलवार डेभिस कपमा आफ्नो अन्तिम खेल खेले । यो खेलमा नडाल लगातार दुई सेटमा ६–४, ६–४ ले नेदरल्यान्ड्सका बोटिक वानसँग […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएको छ । आज बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एकरएक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका […]

बुधवार, मंसिर ५, २०८१

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल आज हुँदैछ । अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । उपाधि दाबेदार बनेको दुवै टोली जित हातपार्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा छन् […]

बुधवार, मंसिर ५, २०८१