काठमाडौं । एनएसएलमा आज ललितपुर सिटी र एफसी चितवनबीच प्रतिस्पर्धाकाठमाडौं स् नेपाल सुपर लिग (एनएसएल) मा आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ […]
शिवसताक्षी । पाराबारी भेट्रान क्लबले प्रथम पाराबारी अन्तरपालिका भेट्रान कपको आय व्यय सार्वजनिक गरेको छ । गएको असाज २४ गतेदेखि ३० गतेसम्म शिवसताक्षी ३, भानु माविको खेल मैदानमा सञ्चालन गरेको भट्रान कपको आय व्यय सार्वजनिक […]
भद्रपुर, । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा झापा एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफभर झापाले दबाब बनाए पनि गोल […]
काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो। नेपालले दिएको १५३ रन विजयी लक्ष्य पाकिस्तानले ओभरमा २६ दशमलब ३ ओभरमा ३ विकेट […]
काठमाडौं । उत्तम मगरको अर्धशतकप्रेरित नेपालले यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेड अरब इमिरेट्स ९यूएई०स्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा आएको नेपालले ४७.२ ओभरमा […]
काठमाडौं । साविक विजेता अर्जेन्टिना आगामी वर्ष अमेरिकामा हुने कोपा अमेरिका–२०२४ को समूह ‘ए’ मा परेको छ । प्रतियोगिताका लागि शुक्रबार बिहान भएको समूह विभाजनअनुसार अर्जेन्टिना समूह ‘ए’ मा परेको हो । यो समूहमा साविक […]
काठमाडौं । एसिसी यू-१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालले पाँच विकेट गुमाइसकेको छ। खेलमा नेपालले सय रन पूरा गरेको छ। […]
काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नेपाली टिम देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन […]
काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार दुई नवप्रवेशी टिम भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा वीरगञ्ज युनाइटेड र झापा एफसी भिड्न लागेका हुन् । यससँग जोडिएका तथ्यांक यस प्रकार […]