२०८२ चैत १४ शनिवार , ११:५१:३५ बजे

Sajhamanch

खेलकुद

झापा । आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन । दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका […]

बुधवार, असार ५, २०८१

काठमाडौं । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे क्रोएसिया र अल्बानिया खेल्दैछन् । यस्तै राति पौने १० बजे जर्मनी र हङ्गेरी तथा राति पौने १ […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई […]

बुधवार, असार ५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट […]

बुधवार, असार ५, २०८१

काठमाडौं । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ।जर्मनीको लाइपजिगमा गएराति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। पोर्चुगलको जितमा […]

बुधवार, असार ५, २०८१

काठमाडौं। टि-२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कदै छ । सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं आईपुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य दिवाकर घलेले […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज अफगानिस्तानलाई हराउँदै समूह ‘सी’ को विजेता बनेको छ । आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको २१९ रनको विशाल […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिका टुङ्गो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार राति सवा ८ बजे ‘सुपर–आठ’ को पहिलो खेलमा एन्टिगुवामा […]

सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो । टी–२० विश्वकपमा समूह […]

सोमवार, असार ३, २०८१