२०८२ चैत १३ शुक्रवार , ०३:४९:०९ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन्। विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १०६ रनको लक्ष्य कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेटायो । कर्नाटकका […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल पाल्लिकेलेमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ । तीन खेलको शृङ्खला घरेलु टोली श्रीलङ्काले २–० […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेलेका छन् । यो नतिजासँगै क्रोएशिया क्वार्टरफाइनलमा पुगेको छ । पोर्चुगलका लागि खेलको ३३ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरे । क्रोएशियाका ओस्को ग्वार्डियोलले खेलको ६५ […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका हिजो सार्वजनिक गरेको हो । तालिकाअनुसार […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । ताजकिस्तानमा दुई वटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेलेर नेपाली राष्ट्रिय टोली हिजो बेलुका स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाहलगायतले स्वागत […]

मङ्गलवार, मंसिर ४, २०८१

बिर्तामोड । झापा ११ फुटबल क्लबले स्थापना पछि दोस्रोपटक ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको […]

सोमवार, मंसिर ३, २०८१

अर्जुनधारा । मेचीनगर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिडन्त पक्का गरेको हो । मेचीनगरलाई सहजै […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज भव्य र्‍याली गरेको छ । सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरेको र्‍यालीमा उल्लेख्य सङ्ख्यामा समर्थकको सहभागिता रहेको थियो । र्‍यालीमा टोलीका मुख्य […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो पौने २ बजे होबर्टमा शुरू हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोली अस्ट्रेलिया २–० ले अघि छ । […]

सोमवार, मंसिर ३, २०८१