२०८१ जेठ ८, मङ्गलवार , ११:२२:४९ बजे

Sajhamanch

खेलकुद

भद्रपुर । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले […]

बिहिवार, पौष ७, २०७९

बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव […]

आइतवार, पौष ३, २०७९

दोहा । कतार विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘जी’ अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि क्यामरुनले फिफा विश्वकप अन्तर्गतसमूह ‘जी’ […]

सोमवार, मंसिर १२, २०७९

एजेन्सी, भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने […]

बुधवार, माघ १९, २०७८

एजेन्सी- इरानपछि कतार विश्वकप २०२२ का लागि छनोट हुने दक्षिण कोरिया दोस्रो मुलुक बनेको छ। एसियाको तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार राति समूह ए को खेलमा जीत निकाल्दै सिरियाविरुद्ध दक्षिण कोरियाले विश्कपमा स्थान बनाएको हो। यससँगै […]

बुधवार, माघ १९, २०७८

काठमाडौ, मौरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपालले जीत निकालेको छ। दशरथ रंगशालामा केहीबेर तनावपूर्ण बनेको खेलमा मंगलबार नेपालले मौरिससलाई १–० ले हराएको हो। नेपालले १० र मौरिससले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं– नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौ, आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ को ग्लोबल छनोट ‘ए’ का खेलहरु नेपालले फेब्रुअरी १८ मा आयोजक ओमानको सामना गरेसँगै सुरु हुनेछन्। आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल […]

मङ्गलवार, माघ १८, २०७८

कमल । वडामा रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउने उद्देश्यले कमल गाउँपालिका वडा नम्वर ३ मा वडा खेलकुद समिति गठन भएको छ । समिति गठनसँगै वडा कार्यालयले खेलकुद सामाग्री समेत प्रदान गरेको छ । वडा […]

सोमवार, माघ १७, २०७८

झापा । यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको […]

सोमवार, माघ १७, २०७८