२०८२ असोज २८, मङ्गलवार , ०६:१८:५८ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । ३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा र पौडीको हिट चरणमा डुवाना लामाले प्रतिस्पर्धा गर्दैछिन् । सुटिङतर्फ सुस्मिताको प्रतिस्पर्धा नेपाली […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरु हुनेछ । अस्ति भएको दोस्रो […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल सङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिगको खेल तालिका र ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिता यही साउन १७ देखि २३ […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । बंगलादेशलाई पराजित गर्दै भारत एसीसी महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार श्रीलंकाको दाम्बुला मैदानमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो। बंगलादेशले जितका लागि प्रस्तुत गरेको ८१ रनको लक्ष्य भारतले […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने भएकी छन् । गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । श्रीलङ्कामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आज हुँदैछ । पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बङ्गलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलङ्का र पाकिस्तान खेल्दैछन् […]

शुक्रवार, साउन ११, २०८१

झापा । पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ । साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै […]

शुक्रवार, साउन ११, २०८१

झापा । एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो । शतप्रतिशत जितसँगै तीन […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । हिजो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले दिएको १७९ रनको […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । माल्दिभ्सको मालेमा हिजो भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७ र […]

बुधवार, साउन ९, २०८१