मेचीनगर । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले सोमवार मनसुन–४ कार्यक्रमअन्तर्गत विषयगत प्रस्तुतिकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ । मनसुनको सुरुवातसँगै झापा जिल्लामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने […]
काठमाडौं । भक्तपुरमा १६ महिने शिशुको लडेर मृत्यु भएको छ। सोमबार बिहान अन्दाजी ११ बजे भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक स्थित घरमा लडेर १६ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन […]
बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाले नै छुवाछूत मुक्ति र जातीय सहभागिताको अभियान चलाएका बताएका छन् । नेपाल दलित संघ झापाले छुवाछूत मुक्त राष्ट्र घोषणाको १८ औं […]
नयाँ दिल्ली। भारतको बैंग्लोरमा जलेर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो […]
काठमाडौं । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स बाहेक सबै […]
बिर्तामोड । बिर्तामोड नगरपालिकास्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नौ हजार बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा नगरपालिका–५, ६ र ११ का केही […]
काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत […]
काठमाडौं । ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी एक युवती पक्राउ परेकी छिन् । लुटपाटमा संलग्न युवतीसहित लुटिएको सिक्री बेच्न सहयोग गर्ने र किन्ने गरी तीन जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि […]
काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी […]