२०८२ पौष २ बुधवार , ०४:३१:५५ बजे

Sajhamanch

समाज

झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति ११ः५५ बजे बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अरू २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ । कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि लुक्लाबाट रामेछाप र काठमाडौंका लागि हुने उडान तत्कालका लागि रोकिएको छ । आज बिहान ७ बजेर ५० मिनेटमा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ । हिजोदेखि फेरबदल भएको मौसम आज दिउँसो केही खुलेपनि त्यसपछि […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बिहान हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हेलिकप्टरमा पाइलटबाहेक यात्रु रहेका थिएनन् […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो । पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई सरकारले १६ […]

मङ्गलवार, कार्तिक ११, २०८२

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा बाक्लो हिमपात र वर्षा भइरहँदा त्यहाँ झन्डै आठ हजार पर्यटक प्रभावित भएका छन्। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले नीलगिरि र धवलागिरि हिमाल आसपासका क्षेत्रमा व्यापक मात्रामा हिमपात र […]

मङ्गलवार, कार्तिक ११, २०८२

म्याग्दी । जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि […]

मङ्गलवार, कार्तिक ११, २०८२