२०८२ पौष १८ शुक्रवार , ०८:५५:२० बजे

Sajhamanch

समाज

मेचीनगर । सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टामा बुधवार बसेको सीमा सहजीकरण समितिको नियमित मासिक बैठकले विभिन्न निर्णय गरेको छ । समितिका अध्यक्ष एवं मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […]

बुधवार, जेठ ३०, २०८१

बिर्तामोड । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् । मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी […]

बुधवार, जेठ ३०, २०८१

काठमाण्डौं । आज नेवार समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा […]

बुधवार, जेठ ३०, २०८१

काभ्रे । महाभारत गाउँपालिका–४ महादेवटारमा मानबहादुर दम्पतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको ८ जेठमा हत्या भएको थियो । हत्यामा संलग्न भएको […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । स्नातक तह चौथो वर्षको नेपाल अध्ययन विषयको प्रश्नपत्र अङ्ग्रेजीमा सोधेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले आपत्ति जनाएका छन् । मंगलबार भएको नेपाल अध्ययन (एनपीएस ४०४) विषयको परीक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका […]

बुधवार, जेठ ३०, २०८१

झापा । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका– २ की २१ बर्षीया कल्पना विश्वकर्मालाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत आइतबार विश्वकर्माले बच्चा जन्माएर आफ्नै घरदेखि अन्दाजी २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगेर […]

बुधवार, जेठ ३०, २०८१

बिर्तामोड। विगत २८ वर्षयता नेपाल, भारत र बंगलादेशका बिरामीलाई आँखासम्बन्धी उपचार सेवा दिँदै आएको मेची आँखा अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययन हुने भएको छ । अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल साइन्स (नाम्स) सँग […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । सामाजिक सञ्जालमार्फत कम्बोडिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–४ सितापाइला घर भएका १८ वर्षीय अङ्कित बस्नेत छन् । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत […]

बुधवार, जेठ ३०, २०८१