पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्किँदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने […]
झापा । लामो समयदेखि आमसञ्चार माध्यम र संसदको समेत बहसको विषय बनिरहेको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जमिन सट्टापट्टा गर्न तत्कालिन सरकारले गरेको निर्णय जायज भएको दावी गरिएको छ । सरकारी सम्पत्तिमा गिरीहरुको हालीमुहाली जस्ता भ्रामक […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ मा चालु आवका विकास कामहरु अन्तिम चरणमा रहेको छ । आ.व. २०८०/०८१ का वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नंं. ५ […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा […]
झापा । आगामी असोज १९ गते झापाको बिर्तामोडमा दोस्रो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । फस्र्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको सो जिल्लास्तरीय प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत आज जानकारी दिइएको हो । मिस्टर […]
काठमाडौं । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १२१ दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल, हाइड्रोपावर, […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन् । न्युयोर्कमा हुने खेल राति सवा ८ बजे शुरु हुनेछ । भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ […]
काठमाडौं । सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो । […]
काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा चलाएको छ । अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा […]
विराटनगर । मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र छावा मृत फेला परेको हो। भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि […]