२०८२ पौष १९ शनिवार , ०६:४७:४४ बजे

Sajhamanch

समाज

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि […]

आइतवार, असार ९, २०८१

भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानले शनिवार चन्द्रगढीमा बृहत साहित्यिक, साँस्कृतिक एवं साँगीतिक कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासँगै लामो अवधिसम्म रहेका लेखक एवं विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यतामा […]

शनिवार, असार ८, २०८१

झापा । मदन भण्डारी फाउण्डेशन झापाको आज बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । फाउण्डेसनको अध्यक्षमा हरिचरण शिवाकोटीलाई पुनः जिम्मेवारी दिइएको हो । फाउण्डेसनको उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा […]

शनिवार, असार ८, २०८१

कमल । कमल गाउँपालिका–७ को एउटै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैचोटी बेपत्ता भएपछि गाउँनै चिन्तित बनेको छ । उक्त वडाको ठूलो बाह्रघरेका १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दिक्षा ताजपुरिया र १७ वर्षीया सोनिया […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । यहाँस्थित देवी माध्यमिक विद्यालयले विद्यालय–समुदाय सम्बन्ध कार्यक्रम अन्तर्गत शनिवार बिहान साइकल र्याली निकालेको छ । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार विद्यालय प्रांगणबाट शुरु भएको सो र्यालीमा विद्यालयका शिक्षक तथा कर्मचारी गरी २५ जनाले सहभागिता […]

शनिवार, असार ८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा शनिवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मेचीनगर–१५ लालझोडाको भित्री सडकखण्डमा बिहान करिब ३ः३० बजेतिर भएको दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव […]

शनिवार, असार ८, २०८१

चीनमा मुसलधारे वर्षाका कारण बाढी आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडोङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी […]

शनिवार, असार ८, २०८१

भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ।तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची शहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ। मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न संघ–संस्थाले विपद् व्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘विपद् व्यवस्थापनका लागि संघ–संस्थाको भूमिका’ विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो […]

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३१ औं स्मृति दिवसमा झापाको पत्रकारितामाथि चर्चा गरिएको छ । प्रेस चौतारी झापाले बिहीवार बिर्तामोडमा आयोजना गरेको स्मृति दिवसमा पत्रकारिताको अवसर र चुनौतिबारे चर्चा गरिएको हो । प्रेस चौतारीको […]

शुक्रवार, असार ७, २०८१