२०८२ पौष २७ आइतवार , १२:१३:३७ बजे

Sajhamanch

समाज

भद्रपुर । झर्रोवादका संस्थापक तथा पूर्वका मोतिरामको उपनामले परिचित साहित्यकार तथा पत्रकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । भद्रपुर–१० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार एवं झापाका पहिलो पुस्ताका पत्रकार उनलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज फाइनान्स र उत्पादन […]

सोमवार, असार १७, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकी छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति […]

सोमवार, असार १७, २०८१

झापा । पानीमा डुबेर एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे–७ का धनराज गिरी र सुनसरी रामधुनी–८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको हो । हिजो अपराह्न मोरङको पथरीशनिश्चरेस्थित पथरी खोलामा नुहाउने […]

सोमवार, असार १७, २०८१

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले एसईईको नजितामा सिंगो समाज अक्रोशित हुनुपर्ने बताएकी छन् । सोमबार संसद्‌मा भएको प्रश्नउत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले एईईमा करिब ५३ प्रतिशत विद्यार्थी फेल भएको विषय […]

सोमवार, असार १७, २०८१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय […]

सोमवार, असार १७, २०८१

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच हिजो साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको […]

सोमवार, असार १७, २०८१

झापा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका […]

सोमवार, असार १७, २०८१

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकालको सुरुवात संस्कृत आश्रमका विद्यार्थीलाई खाना खुवाएर गरेको छ । अर्जुनधारा–९ मिलनचोकस्थित सप्तऋषि गुरुकुल संस्कृत वेद विद्याश्रम, सत्यधामका विद्यार्थीहरुलाई हंगर रिलिफ (भोकालाई राहत) कार्यक्रमअन्तर्गत एक छाक […]

सोमवार, असार १७, २०८१

झापा । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन […]

सोमवार, असार १७, २०८१