२०८३ वैशाख २८ सोमवार , ०२:२१:११ बजे

Sajhamanch

समाज

झापा । सप्तरी राजविराजको मुख्य हाटबजार वडा नं ७ स्थित मुनलाइट होटेल एन्ड लजबाट शनिबार तीन महिलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होटेलमा यौन धन्दा हुने गरेको स्थानीयको सूचनाको आधारमा खटिएको टोलीले तीन […]

आइतवार, असोज ६, २०८१

झापा । दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी […]

आइतवार, असोज ६, २०८१

बिर्तामोड । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगर अस्पतालमा शनिबार आयोजित एक कार्यक्रममा फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात् एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउन्डेसनले ललितपुरको जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक गरेको छ । कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित भएको हो । गएको भदौ १८ गतेदेखि […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहा अवतार’को वर्कसपमा सहभागि भएका छन् । बुधबारदेखि उनले कार्यशाला ज्वाइन गरेका हुन् । वर्कसपमा हमालले यतिबेला आफूले निर्वाह गर्ने चरित्र, अभिनय शैली र चरित्र चित्रणमा आफूलाई कसरी प्रस्तुत […]

शनिवार, असोज ५, २०८१

लेबनानको राजधानी बेरुतमा हिजो भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएका छन् । इजरायलले उच्च स्तरका प्यालेस्टिनी र हिजबुल्लाह समूहको बैठक भइरहेको भवनमा धेरै मिसाइल प्रहार गरेको थियो । रिपोर्ट अनुसार आक्रमणका घटनामा […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।कोशी र बागमती प्रदेशका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]

शनिवार, असोज ५, २०८१