झापा । रौतहट स्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत रौतहटबाट भारत तर्फ लागिरहेको ९ थान गाईसहित एकजना तस्करलाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण […]
दाङ । तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी बेपत्ता भएकी प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेराको बबई नदी तर्ने क्रममा आज बिहान स्थानीय १९ वर्षीया सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक […]
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ । मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको […]
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको घरबाहिर १४ अप्रिलमा भएको फायरिङले मानिसहरुलाई अचम्भित बनायो । यस घटनामा प्रहरीले तुरुन्तै कारवाही गर्दै अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आरोपीलाई पक्राउ गर्यो ।घटनाको अनुसन्धान गरिरहेको नयाँ मुम्बई […]
इजराइली कब्जाकारी सेना (आईओएफ) ले गाजापट्टीमा गत अक्टोबरदेखि अहिलेसम्म करिब ३८ हजार प्यालेष्टिनी नागरिकले ज्यान गुमाएका छन्।प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ३७ हजार ९२५ प्यालेष्टिनीको मृत्यु भएको जानकारी दिएको हो। यो अवधिमा कम्तीमा ८७ […]
काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। बागमती र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा […]
भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ।मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ […]
काठमाडौँ । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाइ सकिएन । अन्तरिम आदेशका लागि भएको सुनुवाइमा बहस नसकिए पछि ‘हेर्दाहेर्दै’मा राखिएको […]
झापा । किक्रेटर सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेलाई महानगरले एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो। उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा […]
झापा । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले […]