२०८२ पौष २७ आइतवार , ०८:४५:०७ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोड ७ भुसाबाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले जानकारी दिए […]

बुधवार, असार १९, २०८१

काठमाडौं । अर्घाखाँचीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्मबहादुर भलामीमगर पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय खनबाट खटिएको […]

बुधवार, असार १९, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ४२ हजार ३०० रुपैयाँ रहेको सुनको भाउ आज ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

बुधवार, असार १९, २०८१

काठमाडौं । दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे […]

बुधवार, असार १९, २०८१

झापा । झापा प्रहरीले चोरी घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चोरी घटनाका मुख्य आरोपी कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा चोरीको सुनको औँठी बिक्री गर्ने कमल–३ २७ वर्षीय कृष्ण […]

बुधवार, असार १९, २०८१

बिर्तामोड । झापाको बिर्तामोड-शनिश्चरे सडक खण्डमा कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । पहिलोपल्ट कालोपत्रे भएको करिब ४० वर्षपछि यो सडकले पुनः स्वरुप परिर्वतन पाएको हो । कालोपत्रे निर्माण सम्पन्न भएसँगै आजबाट सडक पूर्णरुपमा सञ्चालनमा […]

बुधवार, असार १९, २०८१

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ।wq करणले रेकर्डिङका हिसावले […]

बुधवार, असार १९, २०८१

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी साउन १ गतेबाट २०८४ असार […]

बुधवार, असार १९, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन (बडिबिल्डिङ) प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकुद विकास बोर्डको आयोजना असार २२ गते शनिबार प्रतियोगिता हुने बिर्तामोडमा पत्रकार भेटघाट गरी […]

बुधवार, असार १९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार भएको स्वास्थ्य शिविरमा १६६ जनाले सेवा लिएका छन् । जसमा २ जनालाई पाठेघरको क्यान्सर देखिएको ४ जना महिलाको […]

बुधवार, असार १९, २०८१