२०८२ पौष २८ सोमवार , ०५:४८:२२ बजे

Sajhamanch

समाज

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला […]

शुक्रवार, असार २१, २०८१

संसारमा अनेक खालका अनौठा मानिसहरू छन् जसको हर्कतले जो कोहीलाई कहिले हसाउँछ, कहिले त्रसित बनाउँछ त कहिले अचम्मित तुल्याउँछ।हालै एउटा यस्तै भिडियो भाइरल बनिरहेको छ । जसमा ती व्यक्तिले एउटा इन्स्टाग्राम भिडियोबाटै आफ्नो धनसम्पत्तिको यसरी […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । भुक्तभोगीहरु भन्छन्, हाँसो एक उत्तम औषधि हो । न किन्नुपर्ने, न माग्नुपर्ने । सित्तैंमा पाइने । दुःख, पीडा, निरासा, उदासी, छटपटी जस्ता मनोविकारबाट मुक्त रहने माध्यम हो, हाँसो ।यद्यपि हाँस्नका लागि पनि कुनै […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । बलिउड फिल्म निर्माता साजिद नाडियावाला, अभिनेता सलमान खान र निर्देशक एआर मुरुगडोस यतिबेला ‘सिकन्दर’ मा सहकार्य गरिरहेका छन् । यो महत्वाकांक्षी प्रोजेक्टको अहिले छायांकन भइरहेको छ । अब यो फिल्मलाई लिएर अर्को रोमाञ्चक […]

शुक्रवार, असार २१, २०८१

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एकजनाको मृत्यु भएको छ।रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छायाँनाथ रारा नगरपालिका-५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। रावल रारा […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशका […]

शुक्रवार, असार २१, २०८१

सुडानको दक्षिणपूर्वमा सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको छ।‘दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अधिकांश […]

शुक्रवार, असार २१, २०८१

भद्रपुर । भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको उद्घोषण, भाषणकला र माइन्यूट लेखनसम्बन्धी तालिम समापन भएको छ । समूहमा आबद्ध सदस्यलाई लक्षित गरेर समूहको कार्यालयमा सञ्चालित ५ दिवशीय तालिम बिहीवार समापन भएको […]

बिहिवार, असार २०, २०८१

भद्रपुर । सर्पदंश उपचार केन्द्र बनियानीमा सर्पको टोकाइबाट बिरामी भएका ७४६ जनाको उपचार गरिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पको डसाइ बढेपछि बनियानीमा उक्त केन्द्र स्थापना गरिएको थियो । गाउँ स्वास्थ्य शाखाका अनुसार […]

बिहिवार, असार २०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मेघाबारीटोल निवासी पूर्णिमा राजवंशीले आफ्नो जन्मदिन अलि फरक शैलीले मनाएकी छन् । स्थानीय ३५ जना महिलाहरुलाई आफ्नै घर परिसरमा भेला गरेर पूर्णिमाले अर्गानिक ‌बाटेको धूप बनाउने तालिम […]

बिहिवार, असार २०, २०८१