२०८२ पौष २८ सोमवार , ०१:१४:५३ बजे

Sajhamanch

समाज

झापां । झापाको दमक र मेचीनगरबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–४ कृष्ण मन्दिर छेउबाट ६ ग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी […]

सोमवार, असार २४, २०८१

कैलाली । कञ्चनपरमा नदीमा डुबेर तीन किशोरी बेपत्ता भएका छन् । जिल्लाको पुनर्वास-५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए । १२ […]

सोमवार, असार २४, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले […]

सोमवार, असार २४, २०८१

काठमाडौं । बाढी, पहिरो प्रभावित तथा जोखिममा परेकालाई तत्काल उदार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरूले माग गरेका छन् । सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् । […]

सोमवार, असार २४, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई एक जना कानून व्यवसायीले हातपात गरेको आरोप छ । अधिवक्ता नानु थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई हातपात गरेकी हुन् । पार्किङ तर्फको […]

सोमवार, असार २४, २०८१

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना […]

सोमवार, असार २४, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ । हिजो तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँ रहेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज ४०० रुपैयाँले घटेर तोलाको १ लाख ४५ हजार […]

सोमवार, असार २४, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको सोमवार झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गरेका हुन् […]

सोमवार, असार २४, २०८१

धनगढी । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]

सोमवार, असार २४, २०८१

काठमाडौं । ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे […]

सोमवार, असार २४, २०८१