२०८२ पौष २८ सोमवार , ०३:०४:२५ बजे

Sajhamanch

समाज

भद्रपुर। मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू नगरपालिकाको पहलमा घर फर्केका छन् । भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल […]

मङ्गलवार, असार २५, २०८१

विराटनगर । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल […]

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले सोमवार व्यावसायिक योजना निर्माणसम्बन्धी अन्तक्र्रिया गरेको छ । समाजसेवी एवं राजनीतिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा सो विषयमा छलफल आयोजना गरिएको हो । आफ्ना सदस्य र शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । अभिनेत्री मनिषा कोइराला सञ्जयलीला भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । फिल्मफेयर म्यागेजिनसँगको अन्तर्वार्तामा उनले हालै करिअरको सुरुवाती दिनबारेका कुरा गरिन् । त्यतिबेला नायक-नायिकाका लागि फरक नियम हुने गरेको […]

मङ्गलवार, असार २५, २०८१

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्।अन्य पाँचजना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए। ‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा […]

मङ्गलवार, असार २५, २०८१

काभ्रपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।महाशाखाका अनुसार दिउँसो […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौँ । समस्याग्रस्त सहकारीका समस्याहरु समाधान गर्न नेपाल राष्ट्र बैंकले पाँचबुँदे सुझाव दिएको छ भने विज्ञहरुले आ-आफ्ना राय प्रस्तुत गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा […]

सोमवार, असार २४, २०८१

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन् । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यौनजन्य हिंसाहरूलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए […]

सोमवार, असार २४, २०८१