काठमाडौं । ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् । उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । […]
काठमाडौं । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान करिब ४ बजेतिर सुतिरहेकै स्थानमा प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट बेहास भएकी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् । आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी […]
झापा । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई […]
बिर्तामोड । झापाको बिर्तामोडमा जङ्गली हात्तीले आज बिहान चारवटा घर भत्काएर क्षति गरेको छ । बिर्तामोड नगरपालिका ७ डाँडा गाउँ बस्ने नवराज लिम्बू , डम्बर बिक, सोनु सुनुवार र खालवारि बस्ने खगेन्द्र घिमिरेको घर भत्काएर […]
काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न १४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन […]
काठमाडौं । शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको १ लाख ४६ हजार ७०० रुपैयाँ पुगेको सुनको भाउ आज घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशको नामकरण विवेक पुर्याएर गरिएको बताएका छन् । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टामा आयोजना गरेको आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती […]
काठमाठौं । ठमेल क्षेत्रबाट ठूलो मात्रामा अवैध लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६ किलो कोकिनसहित मेसियन नागरिकलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको […]
चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा जम्मा ६५ जना यात्रु रहेको विवरण प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आइतबार बिहान सो तथ्याङ्क […]