२०८२ पौष ३० बुधवार , ०३:४८:१४ बजे

Sajhamanch

समाज

काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई चेतावनी दिएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड सडक खण्डमा गुडिरहेको पिकअपको चक्का खुस्किँदा दुर्घटना भएको छ । प्रहरीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि, इलाम स्टेण्ड नजिकै पिकअप गाडी आज दिउँसो दुर्घटना भएको हो । पश्चिमबाट […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर २ हजार ५६८ दशमलव ११ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक […]

बिहिवार, साउन १०, २०८१

विराटनगर । मोरङको उर्लाबारीमा एक जना चिकित्सक मृत फेला परेका छन्। उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा कार्यरत डा. मनिषकुमार यादव डेरामै मृत फेला परेका हुन्। ३३ वर्षीय रेडियोलोजिस्ट यादव बिहीबार बिहान कोठामा मृत भेटिएको प्रहरीले जानकारी […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड। झापाको मेचीनगरमा तीनचक्के अटोरिक्सा र मोटरसाइकल एकापसका ठोक्किँदा पाँचजना घाइते भएका छन् । आज बिहान ११ः४५ बजेतिर मेचीनगर १३ स्थित सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँँदै गरेको मे. ११ प १९०५ नम्बरको मोटरसाइकल र मे. १ […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड। झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षका ११ जना घाइते भएका छन् । आज बिहान ११ः३० बजेतिर बाह्रदशी ३ स्थित राधानगरमा सोही ठाउँ बस्ने पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद हुँदा […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सधैंझैं बुधबार बिहान बालकोटस्थित घरबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घर नजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् । ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जनाको आज पोस्टमार्टम हुँदैछ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ७ जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सुनको मूल्य आज एकै दिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ । सुनको मूल्य हिजोको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको कारोबार मूल्य […]

बिहिवार, साउन १०, २०८१