ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु. ८ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो । […]
शिवसताक्षी । दिवङ्गत बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एक जना व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका-११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो । काजकिरिया […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले सो कार्यका लागि एक जना अमिनसहित चार सदस्यीय समिति गठन […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित शनिश्चरेरोडमा केही स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए । आज बिहान ११ः३० बजेदेखि बिर्तामोड ५ मा पर्ने टाटा सोरुमदेखि महानन्दचोकसम्म उनीहरुले बाँसको ढाट तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध […]
झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार […]
काठमाडौं । कक्षा १२ को परीक्षाफल यसै साताभित्र प्रकाशन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि अधिकांश तयारी पूरा गरेको जनाएको छ । बोर्डका कन्ट्रोलर कृष्ण शर्माले बोर्डको वार्षिक समयतालिका अनुसार साउन तेस्रो साताभित्र […]
झापा । वीरगन्ज महानगरपालिका-१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया-३ बस्ने २२ वर्षीय अजाद आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ […]
बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल विद्युत प्राधिकरणको नयाँ सवस्टेशन बन्ने भएको छ । बिर्तामोड ४ स्थित पुरानो बिजुली अफिसको जग्गामा सो सवस्टेशन बन्ने भएको हो । ३३/११ केभीको सवस्टेशनको लागि टेन्डर प्रक्रिया शुरु हुन लागेको […]
काठमाडौं । आज सुनको भाउ तोलाको १०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेर तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
जनकपुरधाम । धनुषामा आमा-छोराको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका–२ मंगलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर […]