२०८२ पौष ३० बुधवार , ०१:४५:५५ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीनजना युवालाई पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण ललितपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ। ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धारका लागि बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको थियो। उनकाअनुसार […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार, मृत्यु […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । गत मे २१ मा भारतको अहमदाबादमा आयोजित आइपीएलको क्रममा अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भयो । लगत्तै उनी अस्पताल भर्ना भए र भोलिपल्ट डिस्चार्ज गरियो ।बलिउड हंगामको रिपोर्टअनुसार अभिनेता यतिबेला पुनः स्वास्थ्यको समस्याले पीडित […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । वाग्मतीसहित विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा पनि भइरहेको छ ।देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज […]

बुधवार, साउन १६, २०८१

भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा २५० जनाको उद्धार गरेको अधिकारीले बताएका छन्।केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध […]

बुधवार, साउन १६, २०८१

झापा । स्वर्गीय प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष प्रदान गर्ने पुरस्कारका लागि तीन जनाको नाम आज सार्वजनिक गरेको छ । जसअनुसार सुशासन पत्रकारिता […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । शेयर बजार आज ३५ अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५५ अङ्कले बढेर २ हजार ६९६ दशमलव ६५ विन्दुमा पुगेको छ । आज बैंकिङ, म्युचल फन्ड […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुवेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । नेपाली पौडीबाज एलेक्स शाह सन् २०२४ को पेरिस ओलम्पिक- २०२४ को दोस्रो चरणमा प्रवेश गरेका छन्। आज मंगलबार भएको सय मिटरको पुरुष फ्रिस्टाइलमा छनोट चरणमा तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका हुन्। शाहले […]

मङ्गलवार, साउन १५, २०८१