२०८२ माघ १ बिहिवार , ०३:२२:५७ बजे

Sajhamanch

समाज

कनकाई । पहिचानको मुद्दालाई एकताबद्ध रुपमा उठाउने उद्देश्यले तीनवटा पार्टी एकीकरण भई बनेको नेपाल जनमुक्ति पार्टीले झापाको सुरुङ्गामा अन्तक्र्रिया गरेको छ । सो पार्टीले पहिचान तथा स्वायत्तताको आन्दोलन, वि.सं. १८३१ मा भएको गोर्खा राज्य र […]

मङ्गलवार, साउन २२, २०८१

भद्रपुर । राष्ट्रिय वन दिवस–२०८१ को अवसर पारेर सामुदायिक वन स्थानीय भद्रपुर नगर महासंघले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘आजको सन्दर्भमा सामुदायिक वन’ शीर्षकमा नगर क्षेत्रका माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थीबीच प्रतिस्पर्धात्मक […]

मङ्गलवार, साउन २२, २०८१

बिर्तामोड । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापाका खेलाडीको विदाई गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पालिकाका चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो । चार खेलाडीसहित […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरण गर्नका […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । संविधानसभा सदस्य तथा वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका […]

मङ्गलवार, साउन २२, २०८१

रुपन्देही । अविरल वर्षापछि आएको पहिरोले गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर २ जना घाइते […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । निरन्तरको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ धनसारे अन्तर्गत पर्ने चतरा बराह क्षेत्र भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । त्यस्तै म्याग्दीको बेनी […]

मङ्गलवार, साउन २२, २०८१

मेचीनगर । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख […]

मङ्गलवार, साउन २२, २०८१