काठमाडौं । आज सङ्घीय संसद् सेवा दिवस मनाईंदैछ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाउने गरिन्छ । […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भब्य र सफलतापूर्वक सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाडौं को त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो फाइनल खेलसँगै समापन भएको हो । […]
काठमाडौं । अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले […]
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । मध्य मंसिर अर्थात् हिँउदलागेयता चिसो बढ्नेक्रम शुरू भएको हो ।आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल […]
काठमाडौं । टेलिभिजनको लोकप्रिय कमेडी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन आउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजन सफलतापूर्वक सकिएको र नयाँ सिजन चाँडै आउने जनाइयो । निर्देशक तथा होस्ट बिक्की अग्रवालले भव्य […]
काठमाडौं । डिजिटल प्रयोगले बालबालिकाले राम्रा कुरा पनि सिकिरहेका छन् । तर यसको नराम्रो पक्ष पनि उस्तै छ । यसको प्रयोग कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । यो प्रयोगकर्तामै फरक पर्ने कुरा पनि हो […]
काठमाडौं । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन परिचालन केन्द्रित नीति तर्जुमा गरेको छ । आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले आउँदो प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा कार्यमा आफ्नो परिचालन […]
विराटनगर । विराटनगरबाट प्रहरीले १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले बिहीबार विराटनगर महानगरपालिका–४ नोबेल अस्पताल नजिकबाट सुनसरीको […]
काठमाडौं । नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लाष्टिकमुक्त क्षेत्र बनाइएको छ । ५ धाम मध्यको एक देवघाट धामलाई देवघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुका तीनवटा पालिकाहरुको समन्वयमा प्लाष्टिक मुक्त क्षेत्र बनाउन […]
चितवन । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्य अनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन […]