२०८३ वैशाख २७ आइतवार , ०१:३६:२४ बजे

Sajhamanch

समाज

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । मंगलबार राति करिब ७ः३० बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ । टपरी उद्योगमा तयार भएको […]

बुधवार, मंसिर १२, २०८१

शिवसताक्षी । जीपले ठक्कर दिँदा यहाँ एक मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शिवसताक्षी–केर्खा खण्डअन्तरगत कमल पूलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको मृत्यु भएको हो […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् । अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन […]

बुधवार, मंसिर १२, २०८१

लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौंमा हुनेभएको छ । महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । “नेपाल र अफ्रिकाको […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भूभागका केही स्थानमा तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु लागेको छ।दिउँसो […]

बुधवार, मंसिर १२, २०८१

उमानाथ भण्डारी कमल । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ । कमल गाउँपालिकामा मंसिर ४ गतेदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर […]

मङ्गलवार, मंसिर ११, २०८१

झापा । झापामा फेरि गौहत्या भएको छ । कनकाई नगरपालिका-३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको हो । लीला संग्रौलाको ईटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको घरमा […]

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ […]

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४१ अङ्कले बढेर २ हजार ७१६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, […]

मङ्गलवार, मंसिर ११, २०८१