२०८२ माघ १ बिहिवार , १०:३४:५४ बजे

Sajhamanch

समाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) को तेस्रो त्रैमासिक कोटाअन्तर्गत दक्षिण कोरियासँग ४१ हजार कामदारको करार गर्न लागेको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर बसेका ४० हजार ९८८ जना कामदारसँग भदौ दोस्रो सातादेखि करार […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । सिनेमा हलहरुमा आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आउँदैछ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस […]

शुक्रवार, साउन २५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कोशी सरकारका प्रवक्ता एवं आन्तरिक […]

शुक्रवार, साउन २५, २०८१

झापा । बिर्तामोड-३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् । हिजो मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १-०१-०१४ प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा इलाम पशुपतिनगर […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेपाल आदिवासी जनजाति […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । हिजो पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख […]

शुक्रवार, साउन २५, २०८१

बिर्तामोड। आज बिहान सिक्किममा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झापासहित पूर्वी नेपालमा समेत धक्का महसुस भएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली […]

शुक्रवार, साउन २५, २०८१