२०८२ माघ २२ बिहिवार , ०५:२०:४४ बजे

Sajhamanch

समाज

काठमाडौं । स्टाफ कलेजको रुपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स)को प्रवेश परीक्षामा १६ डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् । उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० […]

आइतवार, मंसिर २८, २०८२

विराटनगर । मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान र धनपालथानमा दुर्घटना भएको हो । यद्यपि, धनपालथानमा दुर्घटनामा गरेर घाइते भएका पुरुषको दुई सातापछि मृत्यु भएको छ । सुन्दरहरैँचा […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । ९ मंसिरको राति साढे […]

आइतवार, मंसिर २८, २०८२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल तथा टहरा हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न […]

आइतवार, मंसिर २८, २०८२

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना बन्द गराएका छन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । पछिल्लो एक महिनामा देशका विभिन्न ठाँउमा आगलागीका घटनामा परेर आठ जनाको ज्यान गएको छ, भने ५५ जना घाइते भएका छन् । पछिल्लो समय सुख्खा र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएकोले […]

आइतवार, मंसिर २८, २०८२

काभ्रेपलाञ्चोक । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

आइतवार, मंसिर २८, २०८२

भोजपुर । आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ । पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा सङ्कटमा […]

आइतवार, मंसिर २८, २०८२

झापा । शौचालयमा लडेर भद्रपुरमा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे भद्रपुर नगरपालिका-४ लुरुङचोक बस्ने ४२ वर्षीय देवेन्द्र देवान आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि […]

आइतवार, मंसिर २८, २०८२