२०८२ माघ २२ बिहिवार , ०५:२१:५३ बजे

Sajhamanch

समाज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले हिजो विज्ञप्ति निकाल्दै मेलम्ची खानेपानी विकास समितिका […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । बेनिशा हमाल स्टारर पल्टिकल(सोसल ड्रामा फिल्म ‘बिगुल’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । बेनिशाको शीर्ष भूमिका रहेको फिल्मले जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अघि बढिरहेको मुलुकको राजनीतिक […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ। सोमबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, […]

सोमवार, मंसिर २९, २०८२

देवघाट (तनहुँ) । काफ्ले बन्धु समाज नेपालको मुख्य घटक संस्था काफ्ले समाजकाे २४औँ वार्षिक साधारण सभा तथा एघारौं अधिवेशनले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। तनहुँ जिल्लाको देवघाटस्थित शान्टिल्य सेवा आश्रममा मङ्सिर […]

आइतवार, मंसिर २८, २०८२

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जामुनेबाट पोखरासम्म पर्ने पश्चिम खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन […]

आइतवार, मंसिर २८, २०८२

चितवन । सरकारले हात्तीका दुई वटा छावालाई आउँदो पुस २ गते कतार पठाउने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिमपछि सौरहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी बराललाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले साधारण सदस्यबाट निलम्बित गरेको छ । ट्रान्सपरेन्सी नेपाल स्रोतले महान्यायाधिवक्ता भण्डारीलाई मङ्सिर १७ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएको हो । महान्यायाधिवक्ता भण्डारीले […]

आइतवार, मंसिर २८, २०८२

मनाङ । हिमाली भूभागमा हिउँद याम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीहरूमा वन डढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठीहरू सम्पन्न गरिएका छन् । हालै मनाङका नासोँ र चामे गाउँपालिका क्षेत्रमा आयोजित गोष्ठीहरूमा […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो । कारोबार रकम […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताउनु भएको छ । उहाँले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गर्नुभयो । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध […]

आइतवार, मंसिर २८, २०८२