२०८२ माघ २ शुक्रवार , ०८:०८:२४ बजे

Sajhamanch

समाज

इलाम। इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन […]

मङ्गलवार, भदौ ४, २०८१

इलाम। सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गरे । ‘याम सकिनै लाग्यो। अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए’, उनले भने, ‘झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु. […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् । झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक अस्पतालले ३ […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु. १ अर्ब २९ करोड ५ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ। गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले […]

मङ्गलवार, भदौ ४, २०८१

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितमा नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९७ क्याप्सुल सहित २९ बर्षीय विशाल […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार […]

मङ्गलवार, भदौ ४, २०८१

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१५ जतुवा स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरिता देवी यादव रहेकी छिन् । हिजो अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्की सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । गत साउन ३२ गते शुक्रबार दिउँसो करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउँपालिका ७ मा कार्कीले चलाएको प्र.१-०१-०१६ प ८२३५ नम्बरको […]

मङ्गलवार, भदौ ४, २०८१